आइएमईले ०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका विजेता दोलखाका जीवेश दाहाल भएका छन् । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजामा बैतेश्वर गाउँपालिकाको मैनापोखरीका दाहाल...
एनसेलले आफ्ना ग्राहकका लागि दुई गुणा डेटाको ‘डबल मज्जा प्याक’ योजना ल्याएको छ । कम्पनीले डबल मज्जा अफर तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याएको हो । यो अफरमा ग्राहकले सात दिन समयसीमा रहेको...
काठमाडाैं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न पाउने भएका छन् । ग्राहकले एकदमै रुचाएको यो डबल मजा अफर तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । ७ दिने यो अफरमा कर सहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २०० रुपैयाँमा ८ जीबी डेटा […]
काठमाडौं, असोज १५। बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । सागरको निधन जिम वर्कआउटको समयमा भएको थियो । सागर अन्दाजी ५० वर्षका थिए । उनी सन् १९९९ देखि सलमानको फिल्ममा उनको बडी डबल बन्दै आएका थिए । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘कुछ कुछ होता हे’बाट […]
महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दति योजना महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सार्वजनिक गरेको छ ।१० हजार रुपैयाँमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता’ मा ७० महिनामै मुद्दति रकमको दुई गुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले […]
महालक्ष्मी विकास बैंकलेसबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती’ खाता सार्वजनिक गरेको छ । मात्र रु.१०,००० मै खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध
एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ । एनएमबि डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुने बैंकले जनाएको छ । त्यसैगरी, एनएमबि जन्मभूममि डबल मुद्दती योजनामा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।सोही योजना
नेपालीहरूको ‘इम्युनिटी पावर’ बलियो छ भन्ने मानसकिता घातक छ। अहिले देखिएको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस हो। ‘डबल म्युटेन्ट भेरिएन्ट’ भनेको भाइरस पहिलेको भन्दा फरक भएर आएको हो। ‘डबल म्युटेन्ट भेरिएन्ट’मध्ये एक अत्यन्त छिटो सर्छ, दोस्रोले शरीरको प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ। अहिले लगायरहेको भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने अध्ययन हुँदै छ।
काठमाण्डाै – नयाँ वर्ष २०७८ को अवसरमा एनसेलले ग्राहकले डाटा प्याकको खरिदमा बोनस स्वरूप डबल डाटा भोलुम र हरेक रिचार्जमा बोनस डाटा भोलुमको याेजना ल्याएकाे छ । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि ल्याएको यस आर्कषक डाटा योजनाअन्तर्गत डाटा प्याकको खरिदमा उही शुल्कमा डबल डाटा भोलुम पाइन्छ भने हरेक ५० रुपियाँ वा त्याे भन्दामाथिको रिचार्जमा बोनस डाटा भोलुमको फाइदा पनि लिन सक्छन् । यो योजनाअन्तर्गतको डबल डाटा भोलुम डाटा सापटी सेवामा पनि लागू हुने कम्पनीले जनाएकाे छ । ग्राहकलाई अझै सुलभ दरमा डाटा सेवा स...