आठ महिनामा १०४ किमी सडक थपियो, ७५ वटा पुल बने

चालु आर्थिक वर्षको आठ महिनामा एक सय ४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। त्यस्तै, ७५ वटा नयाँ मोटरेबल पुल निर्माण भएको छ। आज सार्वजनिक आर्थिक सर्वेक्षणकाअनुसार यो आठ महिनामा ३...

सम्बन्धित सामग्री

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको...

सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

ढोरपाटन (बागलुङ) – सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन। खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन्। फलामका रडमा खिया लागेको छ। विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ। बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला बेवारिसे […]

म्याग्दीमा ८ महिनामा ६ पुल निर्माण

१३ पुस, म्याग्दी । म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । सङ्घीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यसवर्ष दुईवटा मोटरेबल पुल […]

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण

म्याग्दी, ३ चैत । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा पक्की पुल बनाउन विसं २०७६ जेठ २२ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार […]

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

काठमाडौँ,२८ मँसिर । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल […]

नारायणगढ-मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ। पाँच पुल सञ्चालनमा आएका छन्। आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। विसं २०७६ चैत १० गते ३३ महिनामा पुल…

झोरूङ खोलामा निर्माणाधीन पुल भत्कियो

दोलखाको बिगू गाउँपालिकाको वडा नम्बर ४ र ५ को बीचमा पर्ने झोरुङखोलामा निर्माणाधीन सडक पुल भत्किएको छ ।लगातारको वर्षासँगै झोरुङखोलामा पानीको बहाब बढेको र निर्माणाधीन सडक पुलको टेको बगाएपछि पुल शुक्रबार राति भत्किएको हो । सो पुल निर्माणका लागि दुई वर्षअघि अर्थात् २०७८ साल माघमा १८ महिनामा पूरा गर्ने गरी त्रिवेणी बानियाँ लासा कम्पनीले विगू […]

लक्ष्यअनुसार कहिल्यै बन्दैनन् पुल

महाशाखाले चालु आर्थिक वर्षमा २ सय ५० पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। तर आधा वर्षमा करिब २० प्रतिशत मात्रै पुल तयार भएका छन्। बर्खा र कोभिड १९ ले चालु आवको ६ महिनामा पुल निर्माण कार्य उत्साहजनक नभएको अधिकारीहरूको भनाइ छ।...

३६ महिनामा बन्नु पर्ने पुल ८ वर्षमा पनि बनेन

सर्लाही र रौतहट जोड्ने बागमती नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि  पुल निर्माण कार्य सम्पन्न भएको छैन । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ...