सुर्खेत : ६ महिनामा पूरा गर्ने भन्दै निर्माण शुरु गरिएका भेरी करिडोरभित्रका पुल अझै निर्माण हुन सकेका छैनन्। करिडोरभित्र जाजरकोट–डोल्पा सडक खण्डभित्र पुल निर्माण हुन नसकेका हुन्।पुल नबनेका ती क्षेत्र अर्थमन्त्री जनार्दन शर्मा र पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रमा पर्छन्। त्यसैले सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदीमाथिको यो पुल चुनावी नारा बन्दै आएको छ। यो पुल निर्माणको भाका थपिएको म्याद समेत सकिन केही दिन बाँकी रहँदा पनि काम शुरु गरिएको छैन।३ करोड ८५