झोरूङ खोलामा निर्माणाधीन पुल भत्कियो

दोलखाको बिगू गाउँपालिकाको वडा नम्बर ४ र ५ को बीचमा पर्ने झोरुङखोलामा निर्माणाधीन सडक पुल भत्किएको छ ।लगातारको वर्षासँगै झोरुङखोलामा पानीको बहाब बढेको र निर्माणाधीन सडक पुलको टेको बगाएपछि पुल शुक्रबार राति भत्किएको हो । सो पुल निर्माणका लागि दुई वर्षअघि अर्थात् २०७८ साल माघमा १८ महिनामा पूरा गर्ने गरी त्रिवेणी बानियाँ लासा कम्पनीले विगू […]