९१ समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८।८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो । हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ […] The post ९१ समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

वसन्त यामको हिमाल आरोहण खुला

काठमाडौं : पर्यटन विभागले वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति खुला गरेको छ। आरोहणका लागि उपयुक्त मानिने वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन शुरु गरिएको हो।मंगलबारसम्म पाँच हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिइसकेको विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले जानकारी दिए। आरोहीले सगरमाथासहित अन्नपूर्ण पहिलो, जुगल,हिमलुङ र अमादब्लम आरोहणको अनुमति लिएका हुन्।सबैभन्दा बढी अन्नपूर्ण पहिलोका लागि २४, सगरमाथाका लागि आठ, अमादब्लमका

शरद ऋतुका लागि २८ टिमका २८४ जनाले लिए हिमाल आरोहण अनुमति

२४ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ । शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि नास्लुमा सर्वाधिक […]

शरद ऋतुको आरोहण अनुमति सुरु

काठमाडौं– यस वर्षको शरद ऋतु (अटम सिजन)को लागि हिमाल आरोहण अनुमति लिने क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार अटम सिजनका लागि मनास्लु (८१६३ मिटर) र राक्षे उराई (६५९३ मिटर) हिमाल आरोहणका लागि २० देशका सात समुहले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि ६ समुहका ५४ पुरुष,७ महिला गरी कुल ६१ जनाले […]

वसन्त ऋतुका लागि आरोहण अनुमति दिन सुरू

३ चैत, काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् । विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ […]

हिमाल आरोहण : ५० मुलुकका ३६४ जनाले अनुमति लिए

यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ । विभागको तथ्याङ्कअनुसार बुधबारसम्म ३६ समूहका आरोहीले अनुमति पाएका छन् ।अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । विभागका अनुसार ३५ जना पुरुष र १२ जना

हप्ता दिनमै ३४ राष्ट्रका १६७ जनाले लिए हिमाल आरोहण अनुमति

नेपाल पर्यटन विभागले शरद सिजनको लागि हिमाल आरोहण खुला गरेसँगै पहिलो हप्तामा ३४ राष्ट्रका १६७ जनाले आरोहण अनुमति लिएका छन्।...

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

काठमाडौँ । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका […]

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

८ भदौ, काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ […]

सकियो हिमाल आरोहण, कतिले चुमे चुचुरो ?

२१ जेठ, काठमाडौं । कोरोना महामारीका बीच सर्वाधिक आरोहण अनुमति जारी भएको यो वर्षको वसन्त ऋतुको हिमाल आरोहण सकिएको छ । यो सिजनमा कुल १६ वटा हिमाल चढ्न ७४२ जना आरोहीले अनुमति लिएका थिए । यसमध्ये सगरमाथाका लागि मात्र ४ सय ८ जनाको आरोहण अनुमति जारी भएको थियो । यो एक सिजनमा जारी भएको अहिलेसम्मकै […]

हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले लिए अनुमति

२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]