शरद ऋतुका लागि २८ टिमका २८४ जनाले लिए हिमाल आरोहण अनुमति

२४ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ । शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि नास्लुमा सर्वाधिक […]

सम्बन्धित सामग्री

शरद ऋतुको आरोहण अनुमति सुरु

काठमाडौं– यस वर्षको शरद ऋतु (अटम सिजन)को लागि हिमाल आरोहण अनुमति लिने क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार अटम सिजनका लागि मनास्लु (८१६३ मिटर) र राक्षे उराई (६५९३ मिटर) हिमाल आरोहणका लागि २० देशका सात समुहले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि ६ समुहका ५४ पुरुष,७ महिला गरी कुल ६१ जनाले […]