शरद ऋतुको आरोहण अनुमति सुरु

काठमाडौं– यस वर्षको शरद ऋतु (अटम सिजन)को लागि हिमाल आरोहण अनुमति लिने क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार अटम सिजनका लागि मनास्लु (८१६३ मिटर) र राक्षे उराई (६५९३ मिटर) हिमाल आरोहणका लागि २० देशका सात समुहले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि ६ समुहका ५४ पुरुष,७ महिला गरी कुल ६१ जनाले […]