सशांक कोइरालाल भने, ‘महाधिवेशन आगामी १८ गतेबाट सुरु हुन्छ तयारीमा लाग्नुस’

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी १८ गतेबाट सुरु हुने महामन्त्री सशांक कोइरालाले बताउनु भएको छ । वडा, पालिका, र जिल्लाको अधिवेशन अहिले गरिए पनि केन्द्रीय महाधिवेन मंसिरमा हुने उहाँले बताउनुभयो । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य कमलकिशोर घिमिरेको आमाको निधनको ९ औं दिनमा नेपाली काँग्रेस दाङले गरेको श्रद्धाञ्जली […]

सम्बन्धित सामग्री

फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु

काठमाडौं । आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट विक्री सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएका हुन् । बिग मूभिजले फिल्मलाई ६ शोज दिएको छ । हलको प्रारम्भिक शोज संख्यामा सोही दिन प्रदर्शन हुन लागेका अन्य तीन फिल्मभन्दा जारीको शोज संख्या उच्च छ । बिग […]

को हुन् चीनको आगामी प्रधानमन्त्री बन्ने तयारीमा रहेका ली छ्यााङ ?

यो हप्ताको २०औं पार्टी महाधिवेशन सुरु हुनुअघि चीन बाहिर थोरै मानिसले मात्र ली छ्याङको नाम सुनेका थिए । तर अब उनी सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता बन्न लागेका हुन् । योसँगै उनी आगामी वार्षिक विधायकी अधिवेशनबाट चीनको प्रधानमन्त्री बन्ने तयारीमा छन् । चीनमा सांघाई पहिलेदेखि शीर्ष राष्ट्रिय नेताहरूको जन्माउने प्रशासनीक इकाईको रुपमा परिचित थियो । तर ली छ्याङअघिका प्रधानमन्त्री बनेकाहरू उप–प्रधानमन्त्री बनेपछि सो पदमा पदोन्नति हुन्थे । तर ली छ्याङसँग त्यो अनुभव छैन । आ

एमाले पोलिट्ब्युरो बैठक सुरु

काठमाडौं, भदौ ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पोलिट्ब्युरो बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा जानकारी दिनेछन् । केन्द्रीय कमिटीको पाँचौँ बैठक भोलिदेखि सुरु हुँदैछ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा […]

आगामी निर्वाचनका लागि सुरक्षा तयारीमा प्रहरी

काठमाडाैँ- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सवै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन । बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिए । उनले […]

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार बन्ने तयारीमा

मकवानपुर । सरकारले आगामी मङ्सिर ४ गते मतदान हुने गरी प्रतिनिधि र प्रदेशसभाको चुनावको मिति घोषणा गरिसकेको छ । चुनावको मिति घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् । चुनावको मिति नजिकिएसँगै मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भएको छ ।दल र दलमा आबद्ध नेताहरूले आ–आफ्नो तयारी अनुसार चुनावी क्षेत्रमा माग दाबी तथा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैबीच मकवानपुरको निर्वाचन क्

कैलालीका पालिका नगर तथा गाउँसभाको तयारीमा

टीकापुर– कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् ।  कैलालीका पालिकाहरू असार १० भित्र सुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनमा जुटेका छन् । पालिका वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा […]

कैलालीका पालिका नगर तथा गाउँसभाको तयारीमा

काठमाडाैँ- कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन्। कैलालीका पालिकाहरू असार १० भित्र सुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनमा जुटेका हुन्। पालिका वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा […]

कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

काठमाडौँ,२४ जेठ । कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर […]

आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको आधा बजेट पनि खर्च हुने सम्भावना नरहेपछि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुन बाँकी रकम आगामी वर्षको बजेटमा समावेश गर्नेगरी बजेट निर्माण गर्ने जनाएको छ ।प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरुलाई बजेटको सिलिङ पठाइसकेको जनाएको छ । मन्त्रालयले आवश्यक कार्यक्रम तथा योजनाका लागि सरोकारवालाहरुसँग रायसुझाव लिन सुरु गरेको छ ।शुक्रबार मन्त्रालयले आग

एमालेको पोलिटव्युरो बैठक सुरु

काठमाडौँ। नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए । निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी […]