कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

काठमाडौँ,२४ जेठ । कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर […]

सम्बन्धित सामग्री

बजेटको तयारीमा पर्वतका स्थानीय तह

यहि असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिबेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र वडा तहबाट संकलन गरिएका योजनालाई एकीकृत गरी प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गर्न यतिबेला जनप्रतिनिधि र कर्मचारलाई भ्याइनभ्याई छ । पर्वतका स्थानीय […]

कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् ।

चालु वर्ष बजेट नल्याएरै गुजारेका चार स्थानीय तह नयाँ बजेटको तयारीमा

काठमाडौं : चालु आर्थिक वर्ष सकिन अब २० दिन मात्र बाँकी छ। आर्थिक वर्षको अन्त्यमा आइपुग्दा समेत ७ सय ५३ वटा पालिकामध्ये  ४ वटाले आर्थिक वर्ष २०७७/०७८ कै बजेट अझै ल्याएका छैनन्।  जनप्रतिनिधिको बेमेल,जनशक्तिको अभावका कारण बजेट ल्याउन नसकेको उनीहरुले बताउँदै आएका छन्। स्थानीय तहले हरेक वर्ष १० असारमा अनिवार्य बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।  तोकिएको मितिमा बजेट नल्याउने पालिकाको केन्द्रले दिने सबै अनुदान रोक्का समेत गर्न सक्छ।  अरु पालिकाहरुले धमाधम २०७८/७९ को

सबै स्थानीय तहको बजेटको असार १० गते आउने

काठमाडौं। संघ र प्रदेशले बजेट ल्याइसकेपछि स्थानीय तह यतिबेला बजेट निर्माणमा व्यस्त बनेका छन्। संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार, देशभरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारीमा जुटेका हुन्।

अन्तिम बजेटको तयारीमा स्थानीय तह

संघीयता कार्यान्वयनसँगै गठन भएका स्थानीय तह अन्तिम बजेटको तयारीमा जुटेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८-७९ को लागि ल्याउने बजेट नै अन्तिम हुनेछ ।२०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न निर्वाचनले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गरेको थियो । त्यसैले तिनले आव ०७८-०७९ को लागि ल्याउने बजेट नै […]

ऋण लिने गरी योजना बनाउँदै स्थानीय तह

उपत्यकाका स्थानीय तह आन्तरिक ऋण समेत उठाउने गरी बजेटको तयारीमा लागेका छन् । नयाँ आर्थिक वर्षका लागि योजना तथा बजेट तर्जुमा गर्दा स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋण समेत उठाउने योजना ल्याउन लागेका हुन् । उनीहरूले स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन– २०७४ अनुसार आन्तरिक ऋण उठाउने गरी बजेट ल्याउन लागेको जानकारी दिए।