काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, […]
काठमाडौं । नेपालको सहकारी क्षेत्रका अग्रणी वरिष्ठ सहकारी विज्ञ सूर्यरत्न शाक्यको निधन भएको छ । मस्तिष्क घात र निमोनियाका कारण शिक्षण अस्पतालमा उपचाररत शाक्यको ८९ वर्षको उमेरमा निधन भएको हो । शाक्यको बिहीबार काठमाडौंको लुति, कर्णदीपमा अन्तिम संस्कार गरिएको छ । नेपालको सहकारी क्षेत्रकै धरोहरका रुपमा चिनिएका शाक्य सहकारी तालिम केन्द्रका पहिलो प्राचार्य हुनुहुन्थ्यो । […]