२०औं एसियाली खेलकुद: तेक्वान्दोबिनै नेपालको खेल संख्या दर्ता गरेको दाबी

आगामी २०औं एसियाली खेलकुदमा एक समय नेपाली खेलकुदमा उत्कृष्ट नतिजा दिलाउने तेक्वान्दो विधाबिना नेपालको सहभागिता रहने गरी खेल संख्या दर्ता भएको छ।