जीपको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर- वेदकोट नगरपालिका- ३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई