जिल्लाको कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना (ओलाङ्चुङ्गोला बाहेक) सकिएको छ ।२ हजार ३५ वर्ग किमि क्षेत्रफलमा भाले नाउर बढी पाइएको छ । १ हजार ४२१ नाउरमध्ये पोथी नाउरको संख्या ४९५ मात्र छ । तीमध्ये २७ वटा भाले वा पोथी भनेर पहिचान गर्न नसकिएको हो । ८० वटा बच्चा छन् । ४ वटा ब्लगमा विभाजन गरेर […]