सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका ४, ५ र ६ जोड्ने झोलुङ्गे पुल बनेपछि सुनकोशी गाउँपालिका–६ की ८३ वर्षीया तारी लामा खुशी थिइन् । पुल उद्घाटन कार्यक्रममा आएकी उनले पुलमाथि फूल, अक्षता राखेर ढोग्दै भनिन्, ‘मेरै आँखाले यस्तो पुल बनेको पनि देखेँ ।’ वारी(सुनकोशी–६) बाट पारी (सुनकोशी ४ र ५) जंगलमा घाँस ,दाउरा गर्न जाँदा खोला तर्न […]