बर्दियामा मझरा बस्ती जोड्ने झोलुङ्गे पुल बनेपछि मझराबासीको दुःख हट्यो

काठमाडौं । बर्दियाको दुर्गम मझरा बस्ती जोड्ने कर्णाली नदीमाथि झोलुङ्गे पुल बनेपछि मझराबासीको दुःख हटेको छ । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने पुल नहुँदा यहाँका बासिन्दाले बर्षोदेखि सास्ती खेप्दै आएका थिए । बर्दियाको यो दुर्गम मझराबस्ती जोड्ने कर्णालीनदीमाथि झोलुङ्गे पुल बनेपछि यहाँका बासिन्दाहरुको दुःख बिस्तारै हटेको छ।पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत […]