अधेरी खोलामा झोलुङ्गे पुल बनेपछि धरान ५ ठिंगबारी र आँपटारबासीमा खुसी

यो झोलुङ्गे पुल प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको हो।...

सम्बन्धित सामग्री

झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित

झापा, ८ असोज । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् ।पुल बनपछि बर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यताबाट मुक्त हुन पाएकामा उनीहरू हर्षित भएका हुन् । वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा […]

राज्यको सुविधाबाट सधैँ वञ्चित कुतियाकवरवासी

महेन्द्रनगर– कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबासा भएर आवतजावत गर्नुपर्थ्यो । भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले बेलाबखतमा दुःख पनि दिने गरेका थिए । तर महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई धेरै राहत मिलेको छ ।   […]

झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ […]

विकट गाउँको यात्रालाई सहज बनाउन ‘झोलुङ्गे पुल’

दाङ – राजपुर गाउँपालिका- ७ मा झोलुंगे पुल सञ्चालनमा आएको छ। ताली सुनपत्री दोभानमा झोलुङ्गे पुल सञ्चालनमा आएको हो। सुनपत्री खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावत गर्न सजिलो भएको स्थानीय उपभोक्ता राजन वलीले जानकारी दिए।’वर्षामा आउन जान मुस्किल थियो। अब सजिलो हुने भयो।’ उनले भने,’साना बालबालिकादेखि बृद्ध बुवा आमालाई खोला तर्न सजिलो भयो।’ ४८ लाख ४३ […]

लामो पुलले फेरियो खुङ्खानीवासीको दैनिकी

बागलुङ : तीन वर्ष अगाडिसम्म बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानीका सयौँ नागरिकलाई खुङ्खानीखोला वारपारमा निकै समस्या थियो।खोलाभन्दा गाउँमाथि रहेको हुँदा वल्लोपल्लो गाउँ गर्नका लागि घण्टौँ लाग्ने गथ्र्यो। वर्षात्‌को समयमा झनै कठिन थियो। दुई वर्ष अगाडि तमानखोला गाउँपालिका वडा नम्बर ५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल बनेपछि वर्षौंदेखि स्थानीयले झेल्नुपरेको सास्ती अन्त्य भएको छ।पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेहरुको मनलाई पनि जोड्यो। पुल बनेपछि खुङ्खानी, था

अब तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नुपर्दैन

गत साल निर्माण गरे लगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुन्डिएर मेलम्ची खोला वारपार गर्न बाध्य थिए ।  हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुन्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ ।सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल  निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए । उनका

अब तुइनमा झुन्डिएर मेलम्ची खोला तर्नु पर्दैन

सिन्धुपाल्चाेक - गएकाे वर्ष निर्माण गरे लगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए ।  हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल  निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बतउनुभयो ।...

बर्दियामा मझरा बस्ती जोड्ने झोलुङ्गे पुल बनेपछि मझराबासीको दुःख हट्यो

काठमाडौं । बर्दियाको दुर्गम मझरा बस्ती जोड्ने कर्णाली नदीमाथि झोलुङ्गे पुल बनेपछि मझराबासीको दुःख हटेको छ । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने पुल नहुँदा यहाँका बासिन्दाले बर्षोदेखि सास्ती खेप्दै आएका थिए । बर्दियाको यो दुर्गम मझराबस्ती जोड्ने कर्णालीनदीमाथि झोलुङ्गे पुल बनेपछि यहाँका बासिन्दाहरुको दुःख बिस्तारै हटेको छ।पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत […]

झोलुङ्गे पुल बनेपछि जनतालाई राहत

बाढी र पहिरोमा जोखिम मोलेर यात्रा गर्न बाध्य ग्रामिण भेगका जनता अहिले खुशी छन् । ९ नयाँ झोलुङ्गे पुल बनेपछि बाढीबाट तथा खोलाले बगाएर ज्यान गुमाउनुपर्र्नेे भएपछि जनताले राहत पाएका हुन्।

झोलुङ्गे पुल बनेपछि स्थानीयवासीले मनाए खुशीयाली - Naya Patrika

संखुवासभाको पाँचखपन नगरपालिका जाड्ने कुसुवा खोलामा मालबासे झोलुङ्गे पुल बनेपछि स्थानीयबासीले खुशीयाली बनाएका छन् ।  उक्त झोलुङ्गे पुल निर्माणको लागि जिल्ला विकास समितिबाट २५ लाख ७२ हजार ती सय...पूरा पढ्नुहोस् »