बाढी प्रभावित स्थानीय तहलाई सरकारले गर्याे विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले गत १० भदौमा आएको बाढी तथा पहिरो र त्यसपछिका बाढीबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। बाढी तथा पहिरोबाट प्रभावित […]