पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेतृत्व गरेको कांग्रेसमा ९ चिकित्सक र एक मेडिकल व्यवसायी निर्वाचित
पूर्वस्वास्थ्य मन्त्री गगन थापा सभापतिमा निर्वाचित भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नौ जना चिकित्सक र एक मेडिकल व्यवसायी केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्।