काठमाडौं । आज शुक्रबार हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाईदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन रहेको छ । हरिबोधिनी एकादशीका दिन भगवान विष्णुको पूजा अर्चनासहित तुलसी विवाह गर्ने गरिन्छ । हरिबोधनी एकादशीलाई वर्षभरिका एकादशीहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी […]