रोहनसँगको ब्रेकअपको अफवाहमा मुख खोल्दै श्रद्धा कपुर

एजेन्सी, ११ चैत्र । बलिउड अभिनेत्री श्रद्धा कपुर र रोहन श्रेष्ठको प्रेम सम्बन्ध बिछोडको हल्ला चलिरहेको छ । सम्बन्ध बारे श्रद्धाले प्रतिक्रिया दिँदै इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै क्याप्शनमा लेखेकी छिन्,“अरु थप ???“। श्रद्धाका भाइले उनको पोस्टमा कमेन्टमा लेखेका छन्, ‘मिस यू माइ लीड क्वीन’। श्रद्धा र रोहनले कहिले पनि आफ्नो सम्बन्धलाई स्वीकार नगरे पनि […]