काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मले फागुन ५ गते मंगलबारलाई रिलिज मिति घोषणा गरेको हो । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक बिदा परेकाले फागुन ५ गते शुक्रबारका लागि दुई फिल्म ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेको […]