चलचित्र ‘तिम्रो मेरो साथ’को रिलिज मिति सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’को रिलिज मिति सार्वजनिक भएको छ । चलचित्रका निर्माता तथा निर्देशक रमेश एम. के पौडेलले चलचित्रको को रिलिज मिति सार्वजनिक गरेका हुन् । उनले आगामी पुष २९ गतेका लागि चलचित्रको रिलिज मिति तोकेका हुन् । प्रेम कथामा निर्माण भएको यस चलचित्रमा […]