चलचित्र ‘डिसेम्बर फल्स’को पोस्टर र रिलिज मिति सार्वननिक

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ । शुक्रवार निर्माण टिमले चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको छ । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देख्न सकिन्छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोशाकमा रगताम्मे हातले एउटा […]