बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो । फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका फ्यान पनि बढेका छन् । The uncertainties of today will only delay our resolve, but the eventuality is as promised. We will be out in theaters on April 14th 2022. #KGF2onApr14@TheNameIsYash @prashanth_neel @VKiragandur @HombaleGrou