कर्मचारी नहुदाँ दुई वर्षअघि स्थापना भएको इलाका प्रशासनको सेवा ठप्प, 'कहिले पुग्ला गाउँमा सिंहदरबार?' :: Pahilopost.com

सुर्खेत:‘सिंहदरबार गाउँगाउँमा’ भन्ने थेगो निकै चर्चामा छ। प्रदेश सरकार पनि सिंहदरबार आएको महशुस गराउने कसरतमा लागेको छ। तर, कर्णाली प्रदेशको राजधानी पश्चिम सुर्खेतका नागरिकले पाउँदै आएको सेवासमेत बन्द भएको छ।   पश्चिम सुर्खेतका नागरिकलाई लक्षित गरी २०७३ मा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुचारु गरिएकोमा हाल बन्द भएको