काठमाडौं । सर्वोच्च अदालत बार एसाेसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरू भएकाे छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमिति चयनका लागि जारी मतदान शनिबार ३ बजेसम्म चल्ने भएकाे छ । मतदान सम्पन्न भएपछि मतगणना प्रारम्भ गरिने पौडेलले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको लागि सत्ता र […]