नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी (फोटो फिचर)

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने […] The post नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

उपराष्ट्रपति चयन गर्न मतदान शुरु, महिला पुरुषका छुट्टाछुट्टै लाइन

उपराष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहेको हो । मतदानका लागि बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको