युक्रेनद्वारा नाटो र इयु  देशहरूसँग एयरलिफ्ट सम्झौतामा हस्ताक्षर

एजेन्सी- युक्रेनले  उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका सदस्य राष्ट्रहरूसँग एयरलिफ्ट सेवा सम्झौतामा हस्ताक्षर गरेको छ । सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान (SALIS) कार्यक्रम अन्तर्गत उक्त सम्झौता गरेको हो । पाँच वर्षको सम्झौता अन्तर्गत, एन्टोनोभले स्थायी आधारमा दुईवटा एन-१२४-१०० विमानहरू उपलब्ध गराउनुपर्नेछ । तिनीहरू जर्मनीको लाइपजिग एयरपोर्टमा स्ट्यान्ड-बाई मोडमा पार्क […]