सरकारले सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराउने भएको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने शर्माले बताए...