रुपाकोटमा प्रदेश गौरवको सूचना प्रविधि पार्क बन्ने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रूपमा पोखरा रुपाकोटमा सूचना प्रविधि पार्कको निर्माण गर्ने भएको छ । नेपाल सरकारबाट भोगाधिकार प्राप्त ३.६ हेक्टरमा फैलिएको जग्गामा सूचना प्रविधि पार्कको निर्माण गर्न लागिएको हो। उक्त स्थानलाई सूचना प्रविधि पार्कको अतिरिक्त स्वच्छ र हरित पार्कको रूपमा विकास गर्ने लक्ष्य गण्डकी प्रदेश सरकारले लिएको छ । सूचना […]

सम्बन्धित सामग्री

‘सूचना प्रविधि पार्क’ बनाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारले सूचना प्रविधि पार्क निर्माण गर्ने तयारी गरेको छ। पार्क निर्माणको लागि पोखरा महानगरपालिका–१८ जामुनबोटमा ९६ रोपनी जग्गाको भोगाधिकार प्राप्त भईसकेको छ।

‘सूचना प्रविधि पार्क’ बनाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारले सूचना प्रविधि पार्क निर्माण गर्ने तयारी गरेको छ। पार्क निर्माणको लागि पोखरा महानगरपालिका–१८ जामुनबोटमा ९६ रोपनी जग्गाको भोगाधिकार प्राप्त भईसकेको छ।...

सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आईटी) क्षेत्रको विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आईटी काउन्सिलले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याललगायत सरोकारवालाहरूसँग छलफल गरेको हो । परिसंघले भारत, फिलिपिन्सलगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आईटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ […]

सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याल, सहसचिवसँग छलफल गरेको हो ।परिसंघले भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने अवसर राज्यलाई छ । सूचना प्रविधि निर्यातमा सतप्रतिशत मूल्यअभिवृद्धि (भ्यालु एडिसन) हुने भ

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण - सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै