पहिलो इ-पासपोर्ट जोशीलाई

सरकारले बुधबारबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले पहिलो इ–पासपोर्ट पाएका छन् । जोशीलाई एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले इ-पासपोर्ट वितरण गरेका हुन् ।

सम्बन्धित सामग्री

चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षति पुग्दा इ-पासपोर्ट सेवा अवरुद्ध

काठमाडौँ । चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षति पुग्दा खोटाङमा इ-पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको हो । इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट […]

चट्याङले इन्टरनेटमा क्षति, इ-पासपोर्ट सेवा अवरुद्ध

खोटाङ – चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षती पुग्दा खोटाङमा इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको छ। उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो। इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ-पासपोर्ट सम्वन्धी सम्पूर्ण […]

चट्याङले इन्टरनेटमा क्षति, इ–पासपोर्ट सेवा अवरुद्ध

खोटाङ – चट्याङका कारण इन्टरनेट स्टेसनमा क्षति पुग्दा खोटाङमा इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेसनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको हो । इन्टरनेट स्टेसनको क्षतिग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट […]

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

जिल्ला प्रशासन कार्यालयले  इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण  सेवा थालनी गरेको छ ।  राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन  सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने  र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ&nd

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलो पटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर […]

धेरै कामदार कार्यरत देशबाट अब इ–पासपोर्ट वितरण हुने

काठमाडौं, ९ माघ । वैदेशिक रोजगारीमा धेरै कामदार कार्यरत देशबाट अबदेखि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण हुने भएको छ । विदेशस्थित् नेपाली दूतावासबाट आगामी महिनादेखि इ–पासपोर्ट वितरण गर्ने तयारी राहदानी विभागले गरीरहेको छ । नेपालमा गत मंसिरदेखि विद्युतीय राहदानी वितरण कार्यको सुरुवात भएको थियो । नेपालमा इ–पासपोर्ट बनाउनका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र नम्बर चाहिने भएपनि विदेशमा […]

दूतावासबाट पनि इ–पासपोर्ट वितरण गरिने, राष्ट्रिय परिचयपत्र नम्बर नचाहिने

वैदेशिक रोजगारीमा धेरै कामदार कार्यरत देशबाट आगामी महिनादेखि  इ–पासपोर्ट वितरण गर्ने तयारी भइरहेको राहदानी विभागले जनाएको छ ।

मकवानपुरमा इ–पासपोर्ट सेवा सुरु

इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नुपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले बताउनुभयो ।

शताब्दी पुरुष जोशीलाई पहिलो पासपोर्ट दिएर सुरु भो इ-पासपोर्ट

राहदानी विभागले आजदेखि इ-पासपोर्ट सुरु गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक समारोहकाबीच शताब्दी पुरूष सत्यमोहन जोशीलाई नेपालको पहिलो इ-पासपोर्ट हस्तान्तरण गरेर यसको शुभारम्भ गर्नुभएको हो । पासपोर्ट हात पारेपछि जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताउँदै यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उहाँले उल्लेख गर्दै सरकारलाई सफलताको शुभकामना समेत …