शताब्दी पुरुष जोशीलाई पहिलो पासपोर्ट दिएर सुरु भो इ-पासपोर्ट

राहदानी विभागले आजदेखि इ-पासपोर्ट सुरु गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक समारोहकाबीच शताब्दी पुरूष सत्यमोहन जोशीलाई नेपालको पहिलो इ-पासपोर्ट हस्तान्तरण गरेर यसको शुभारम्भ गर्नुभएको हो । पासपोर्ट हात पारेपछि जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताउँदै यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उहाँले उल्लेख गर्दै सरकारलाई सफलताको शुभकामना समेत …

सम्बन्धित सामग्री

जिल्लाबाट कहिलेदेखि पाइन्छ ई-पासपोर्ट ?

काठमाडौं :  राहदानी विभागले ई-पासपोर्ट  विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट  प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो।जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए।  विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही