काठमाडौँः वाम एकताका लागि गठन भएको विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुटेका छ।
फागुन ७ गते १५ दिनको म्यादसहित गठन भएको कार्यदलले प्रतिवेदनलाई टुंग्याउने गरी काम अगाडि बढाएको कार्यदलका सदस्य एवं एमाले नेता बेदुराम भुसालले जानकारी दिए।
‘सैद्धान्तिक विषयहरुमा मोटामोटी सहमति भएको छ, सैद्धान्तिक विषयहरुसँगै संगठनात्मक संरचनाको