कपाली तमसुक बनाउने मिटरब्याजी साह कारागार चलान

अनुचित लेनदेन (मिटरब्याज) कसुरमा सिराहाको मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाताकुमारी साह पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । जिल्ला अदालत सिराहाका न्यायाधीश मनोज केसीको इजलासले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...