परामर्श सेवाका नाममा भएको भ्रष्टाचार खोज्दै अख्तियार

३ असार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परामर्श सेवाका नाममा सरकारी निकायमा भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ। संघ, प्रदेश र स्थानीय तहमा परामर्श सेवाका नाममा अर्बौ बजेट खर्च भइरहेको तर त्यसको प्रतिफल केही नदेखिएको अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले बताए । ‘एउटा डरलाग्दो प्रवृत्ति छ तीनवटै सरकारमा। परामर्श सेवा, कन्सल्टेन्सी सर्भिस दिने सबैभन्दा बढी। […]

सम्बन्धित सामग्री

‘हाइटेक’ नर्सरीका नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ११ जनाविरूद्ध मुद्दा

२३ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिका–५ आलीमा ‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ११ जनाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार गर्ने नाममा ८४ लाख ८६ हजार रुपैयाँ सरकारी रकम नोक्सान गरेको […]

मदरसाको नाममा भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेमा एक मदरसाको रकम तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हिनामिना गरेको भन्दै विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रवृत्ति बढ्यो : अख्तियार

२७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रवृत्तिले भ्रष्टाचार मौलाएको निष्कर्ष निकालेको छ । अख्तियारका पदाधिकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३३ औं वार्षिक प्रतिवेदनमा व्यक्तिकै नाममा दर्ता गर्नका लागि सार्वजनिक जग्गामा अनियमितता हुने उल्लेख छ । अख्तियारले आर्थिक वर्ष २०७९/८० मा दायर भएका जग्गासम्बन्धी मुद्दाहरुको विश्लेषण गरी यस्तो […]

नक्कली जग्गाधनी खडा गरेर जग्गा हडप्ने भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा

२३ कात्तिक, काठमाडौं । हदबन्दीबाट सरकारको नाममा आउनुपर्ने जग्गा मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी आफ्नो नाममा ल्याएर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार भारतीय नागरिक अनुप मेहराले हदबन्दीभन्दा बढी भएको जग्गा ३ जना नक्कली जग्गाधनी खडा गरी उनीहरुको नाममा नामसारी गरेको र उनीहरुको मृत्यु […]

खेलमैदान मर्मतको नाममा भ्रष्टाचार गर्ने चार दोषी ठहर

विशेष अदालतले सप्तरीको खेल मैदान मर्मतसम्भारका नाममा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको अढाइ वर्षपछि यस घटनाका चारजनालाई दोषी मान्दै सजाय सुनाएको हो...

सिंचाइको कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

७ असोज, काठमाडौं । सिंचाइ योजनाका नाममा कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सुर्खेतको घुमखहरेको लामिताले मोटर सिंचाइ आयोजनामा भ्रष्टाचार भएको आरोप लगाएको हो । १५ वर्षअघिको घटनामा अख्तियारले ४ लाख ३८ हजार रुपैयाँ विगो माग दावी गरेको छ । अख्तियारले […]

अख्तियारद्वारा १० करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका नाममा अनियमितता भएको भन्दै १० करोड ३३ लाख रुपैयाँ मागदाबीसहित थप सजायमा प्रदेश सचिवसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

विद्युतीकरणको नाममा ४ करोड भ्रष्टाचार

काठमाडौं । विद्युतीय सामग्री खरिदमा ‘अनियमितता’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको […] The post विद्युतीकरणको नाममा ४ करोड भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक.