सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रवृत्ति बढ्यो : अख्तियार

२७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रवृत्तिले भ्रष्टाचार मौलाएको निष्कर्ष निकालेको छ । अख्तियारका पदाधिकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३३ औं वार्षिक प्रतिवेदनमा व्यक्तिकै नाममा दर्ता गर्नका लागि सार्वजनिक जग्गामा अनियमितता हुने उल्लेख छ । अख्तियारले आर्थिक वर्ष २०७९/८० मा दायर भएका जग्गासम्बन्धी मुद्दाहरुको विश्लेषण गरी यस्तो […]