५ पुस, काठमाडौं । सार्वजनिक कुलोको जग्गा व्यक्तिको नाममा गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालिन नापी अधिकृत र जग्गाधनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कुलोको जग्गा व्यक्तिको नामको जग्गामा घुसाई नक्सा बनाएको आरोपमा तत्कालिन नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्भेक्षक ठाकुरप्रसाद गुरौ र जग्गाधनी कृष्णप्रसाद पोखरेलविरुद्ध अख्तियारले भ्रष्टाचार […]