काठमाडौं । ‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालको सौन्दर्य प्रतियोगितामध्येकै उत्कृष्ट भनिने ‘मिस नेपाल वर्ल्ड-२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात असार ४ गते हुँदैछ । हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ, किनकि पहिलो राउण्डसँगै दर्शकमाझ […]
The post आईआईएफटीको ड्रेसमा ‘ओपनिङ राउण्ड’मै देखिनेछन् ‘मिस नेपाल वर्ल्ड’का प्रतियोगी appeared first on राजधानी राष्ट्रिय दैनिक.