धादिङ – जिल्लाको उत्तरी क्षेत्र मार्पाक र सत्यदेवीमा बुधबार राती पहिरो जाँदा ७ घर पुरिएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोमा परि चार जना घाइते भएका छन् ।
लागातारको वर्षाका कारण खनीयाबास गाँउपालिका–५ सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमतीसहित दुई ना...