पहिरोमा ८ घर पुरिए पाँच बेपत्ता

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा गएराति पहिरो गएर ८ घर पुरिँदा ५ जना वेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार...

सम्बन्धित सामग्री

हिमताल फुटेर रोल्वालिङमा बाढी

दोर्जी फुङमो हिमताल फुटेपछि गत असार २२ को राति रोल्वालिङ खोलामा आएको बाढीले दोलखाको गौरीशंकर गाउँपालिका–९ डोगाङका सानाठूला ८ घर र होटल बगाएको छ भने एक महिला बेपत्ता छिन् । ना र बेदिङको बीचबाट आधा घण्टाको पैदल दूरीमा रहेको उक्त हिमताल असार २१ को राति फुटेको स्थानीय दाबाछिरी शेर्पाले बताए ।

राेल्वालिङ खाेलामा आएको बाढीले ८ घर बगायो

गाैरीशंकर गाउँपालिका-९ मा राेल्वालिङ खाेलामा आएकाे बाढीले ८ घर बगाएकाे छ । बाढीले डाेगाङमा हाेटल व्यवसाय संचालन गर्दै आएकी ६५ वर्षाया जाङमु शेर्पा बेपत्ता भएकी छन् ।

भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल

काठमाडौँ- भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ । कैलालीको गोदावरी नगरपालिका-८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए । उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ । उनक...

भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल

काठमाडौँ- भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ । कैलालीको गोदावरी नगरपालिका-८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए । उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ । उनक...

बालक हत्याका अभियुक्त ४ वर्षपछि पक्राउ, बालयौन दुरुपयोग गरेको दावी

१६ माघ, वीरगञ्ज । ९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए । २०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए । भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । घाँस […]

एक जना महिलाको शव भेटियो, १७ अझै बेपत्ता

बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नाग्पुच्छे र भीरखर्क पहिरोमा बेपत्ता भएकामध्ये एक जना महिलाको शव फेला परेको छ । १९ जना बेपत्ता भएका छन् । शवको सनखत हुन बाँकी छ । शनिबार राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १८ घर बगाएको हो । घरका सबै सदस्य बेपत्ता भएका छन् । भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी रहेको बताउनुभयो । स्थानीयहरु समेत खोजी कार्यमा जुटेका छन् ।

संखुवासभामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।

संखुवासभा पहिरो : ११ जना बेपत्ता, तीन जनाको उद्धार

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । पुरिएका ३ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । उहाँका अनुसार सिसुवाखोला बेसिन्दामा ८ घर बगेका छन् । सिलिचोङ गाउँपालिका–१ का गेदासिंह कुलुङ, जुद्धबहादुर क...

रसुवामा पहिरोले ८ घर बगायो, ४ जना बेपत्ता

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्। पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए।  गएराति ९ बजे ग...

रसुवाको पैरेवेशीँमा पहिराे, ८ घर पुरियो, पाँचजना बेपत्ता - Naya Patrika

आइतबार साँझदेखि परेको अविरल वर्षाको कारण रसुवाको पहिरेवेशीमा पहिरो जाँदा ८ घर पुरिएको छ । उत्तरगया गाउँपालिका–४ मा राति ९ बजेतिर खसेको पहिरोले ८ घर पुरिएको हो । घर पुरिँदा...पूरा पढ्नुहोस् »