'भिजिबिलिटी' कम भएपछि काठमाडौं एयरपोर्ट बन्द

उडानयोग्य भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

सम्बन्धित सामग्री

के तपाईंलाई थाहा छ, त्रिविको आफ्नै एयरपोर्ट र जहाज थियो नि !

होला त विश्वविद्यालयको शासकीय पुनर्संरचना’ विषयक छलफलमा सहप्राध्यापक डा. रेशम थापाले प्रश्न गर्दै भने, ‘कुनै समय त्रिविको आफ्नै एयरपोर्ट र जहाज थियो । यो कथा अहिलेको पुस्ताले थाहा पाउनुपर्छ ।’

माछापुच्छ्रे बैंकको प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा

काठमाडौं– माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जसअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास बाहकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् । यो सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो । यसअन्तर्गत कोलिन्सन […]

एयरपोर्ट नबन्ने भएपछि जग्गा फिर्ता गर्न माग

धरान उपमहानगरपालिकामा भएको छलफलमा स्थानीय एवं पुर्वजग्गाधनीहरुले यतिसँगको लिखित सम्झौता वमोजिम एयरपोर्ट नबन्ने भए जग्गा फिर्ता हुनुपर्ने माग गरेका हुन्।...

एयरपोर्ट क्षेत्रको अव्यवस्थित पार्किङ हट्यो

काठमाडौं महानगरपालिका वडा नम्बर–९ स्थित एयरपोर्ट क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटेको छ । यो क्षेत्रमा ट्याक्सी र मोटरसाइकलले सडक नै अस्तव्यस्त पारेको भन्दै महानगरले पार्किङ निषेध गरेको हो । विमानस्थलको...

टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव भए गरौं, नत्र विकल्प खोजौं : शंकर पोखरेल

नेकपा एमालेका महासचिब शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव नभएको सन्दर्भमा विकल्प खोज्न तयार हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब...

एयरपोर्ट र औद्योगिक क्षेत्रको काम अगाडि बढछ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले तुलसीपुरमा रहेको एयरपोर्ट र घोराहीमा औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढने बताएका छन् । एयरपोर्ट सञ्चालन र उद्योग स्थापना भए जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । यस क्षेत्रको विकासका लागि एयरपोर्ट र […]

टरिगाउँ एयरपोर्ट विस्तारका लागि ‘खुत्रुके’अभियान

दाङको टरिगाउँ एयरपोर्ट विस्तारकालागि ‘खुत्रुके’ अभियान संचालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले उक्त अभियान सुरु गरेको हो ।  एयरपोर्ट विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरुले नै...

युगान्डाले एयरपोर्ट गुमाएको दाबी

अफ्रिकी मुलुक युगान्डा सरकारले चीन सरकारलाई बिगतमा भएको सम्झौता अनुसार ऋण तिर्न नसक्दा मुख्य एयरपोर्ट नै गुमाउनु पर्ने अवस्था आउन लागेको छ । सात बर्षअघि लिएको ऋण चुक्ता गर्न भएको...

काबुल एयरपोर्ट बाहिर सात अफगानी नागरिकको मृत्यु

६ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर जम्मा भएको भीडमा सात अफगानी नागरिकको मृत्यु भएको छ । बेलायतको रक्षामन्त्रालयका अनुसार भीडभाडमा परी उनीहरुको मृत्यु भएको हो । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँका मानिसहरु अहिले मुलुक छाड्ने प्रयास गरिरहेका छन् । बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको वास्तविक अवस्था निकै चुनौतीपूर्ण बनेको छ तर […]

काबुल एयरपोर्ट बन्द, सेड्युलमा रहेका उडान अनिश्चित, विमानस्थलमा नै चल्यो गोली

अप्रत्यासित रुपमा हामिद कारजाई इन्टरनेसनल एयरपोर्ट बन्द भएपछि सेड्युलमा रहेका विभिन्न मुलुकका फ्लाइटहरु अनिश्चित भएका छन्। अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमवार एउटा नोटम अर्थात् सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो। साथै एक अर्को सूचनामा काबुललाई ट्रान्जिट बनाउने विमानहरुलाई नआउन भनिएको छ।…