भिजिबिलिटी कम भएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

काठमाण्डाै - भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ । बिहान भिजिबिलिटी ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । फ्लाइ दुबईको जहाजलाई भारतको लखनउ डाइभर्ट गरिएको छ । दश बजेपछि ११ सयभन्दा माथि भिजिबिलिटी देखिएको तर उडान र अवतरणमा समस्या कायमै रहेको उहाँले बताउनुभयो । उडान सुरु हुन नसक्दा अहिले विमानस्थलमा यात्रु पर्खाइमा छन् ।  

सम्बन्धित सामग्री

इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । २५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । ८७ जना यात्रु बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।

त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

पछिल्लो समय आन्तरिक हवाइ यात्रुको चाप वृद्धि भएसँगै त्यसलाई व्यवस्थापन गर्न त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ ।आन्तरिक उडानमा दैनिक यात्रुको चाप वृद्धि हुँदै गएकाले समय बढाएर बिहीबारदेखि विमानस्थल सञ्चालनमा ल्याउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “बिहान ६ देखि रातिको १२ बजेसम्म आन्तरिकमा उडान तथा अवतरण हुने […]

भिजिबिलिटी कम भएर रोकिएका सबै उडान र अवतरण सुचारु

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान सुचारु भएको छ। मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिबिलिटी बढेसँगै खुलेको हो।विमानस्थल खुलेसँगै काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमान अवतरण भएका छन्। विभिन्न देशबाट आएका विमानहरू अवतरण हुन नसकी आकाशमै होल्डमा थिए।त्रिभुवन विमानस्थल स्रोतका अनुसार अहिले आन्तरिक उडान तथा अवतरण पनि सुरु भइसकेको छ।अन्तर्राष्ट्रियतर्फ कतारको दोहा र दुबईबाट आएका

बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण

खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ ।   आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द ह

हुस्सु कम भए लगत्तै विमानस्थलमा अवतरण र उडान सुरु

काठमाडौं, १६ पुस । नेपालको आकाशमा बाक्लो हुुस्सु हटेलगत्तै त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा शुक्रबार बिहानै आएका ४ वटा जहाज अवतरण गर्न नसकेर डाइभर्ट गराइएको छ । सिमराको आकाशमा ३ घन्टासम्म […]

हुस्सुका कारण उडान ठप्प

काठमाडौं, पुस १६ । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी ह्वात्तै घटेको छ। भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन्। सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्। त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयकाअनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन […]

भिजिबिलिटी कम हुँदा उडान प्रभावित, एउटा जहाज लखनउ डाइभर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । भिजिबिलटीका कारण उडान र अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा ल्याण्ड हुनुपर्ने फ्लाई दुबईलाई भारतको लखनउ विमानस्थलमा डाइभर्ट गरिएको छ । नेपाल एयरलायन्स ९ बजेर ३० मिनेटमा  दिल्लीका लागी उडेको छ । लामो समय आकाशमा होल्ड भएपछि अलजजिराको विमान ल्याण्ड गराएको छ । अहिले ११ सय भन्दा माथि भिजिबिलीटी देखिएको छ तर, अवतरणमा समस्या कायमै रहेको विमानस्थलका एकजना अधिकृतले रातोपाटीलाई

काठमाडौंमा अवतरण गर्न लाग्दा फ्लाई दुबईको जहाजमा चरा ठोक्कियो

त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्किएको छ । जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । दुर्घटनामा मानवीय क्षती भने भएको छैन् । उडान नम्बर एफजेड–५७४ को विमान ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने क्रममा चरा ठोक्किएको थियो । ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने सो जहाजको उडान स्थगित गरिएको छ । दुबई जानका लागी विमानस्थल पुगेका १ सय ७९ जना

आज एयर एम्बुलेन्ससहित ६ अन्तर्राष्ट्रिय उडान हुँदै, चीनबाट सिलिन्डर ल्याइँदै

२८ वैशाख, काठमाडौं । आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ । यो जहाज काठमाडौंबाट भने भारतको लखनउ जाने भएको छ । आजै कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं […]

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् । त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । […]