देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चल्दा पनि जुम्लामा विजय हासिल गरेपछि शाहको चर्चा बढेको छ । उनले यो चुनावमा १४ हजार ८१६ मत ल्याएर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीलाई पराजित गरे ।
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज समुद्री नाका खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिनुभएको छ । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला नगरे इरानका प्रमुख उर्जा उत्पादन केन्द्रहरु ध्वस्त बनाउने चेतावनी दिनुभएको हो । इरानले ४८ घन्टाभित्र हर्मुज नाका पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न […]
रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै सङ्कटमा पुगेको छ । जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ । आर्कटिकबाट दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको […]