काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको फोटो राखिएको छ । प्रधानमन्त्री समेत रहेका शाह र पार्टी सभापति लामिछानेको फोटो राखेर उद्घाटन स्थलका विभिन्न ठाउँहरूमा पनि ब्यानरहरू बनाइएको छ । महाधिवेशनमा प्रयोग गरिने लोगोमा पनि दुई नेताहरूको तस्बिर राखिएको आयोजक कमिटीले जनाएको छ। अहिले […]