इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् । दिल्लीको सिरी फोर इन्डोर स्टेडियममा भएको लाइटवेइट फाइटमा कोसिसले भारतीय फाइटर प्रचन्ड जमलियालाई १९ …