रास्वपाको नयाँ संरचना : १५८ सदस्यीय केन्द्रीय समिति, १९ पदाधिकारी र समावेशी प्रतिनिधित्वको नयाँ मोडेल
केन्द्रीय समिति १५८ सदस्यीय बनाउने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित विधानअनुसार १५१ जना महाधिवेशनबाट चयन हुनेछन् भने सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।