मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचीमा स्थानीय चुनाव हारेका ४ सय ५० बढी व्यक्ति समावेश भएको पाइएको छ । गत असोज २ र ३ गते आयोगमा दलहरूले बुझाएको बन्दसूची छानबिन गर्दा सो तथ्य खुलेको हो । स्थानीय तह चुनावमा विभिन्न दलबाट उम्मेदवारी दिएर चुनाव हारेका र निर्वाचन खर्च नबुझाइ फेरी उम्मेदवारको रूपमा प्रस्तुत भएका उनीहरूले यही भदौ १६ गतेभित्र जरिवाना नतिरे उम्मेदवारी रद्द हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानक
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नेको लर्को देखिएको छ । राजनीतिक दलदेखि स्वतन्त्र रूपमा उम्मेदवार हुनेमा विभिन्न कलाकर्मी पनि देखिएका छन् । कलाकर्मीले काठमाडौँ महानगरको मेयरदेखि गाउँपालिकाको अध्यक्षसम्मका लागि मनोनयन दर्ता गराएका छन् । को को कलाकर्मीले कहाँबाट दिए त उम्मेदवारी ?बालेन साह (र्यापर) र्यापरको रूपमा चर्चित बालेन साहले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । ३१ वर्षीय साहले स्वतन्त्रबाट महानगरको मेयरमा उम्मेदवारी दिएका हुन् । स्ट्रक्
काठमाडौँ – आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्यको निर्वाचनका लागी मनोनयनको आज अन्तिम दिन हो। निर्वाचन आयोगले मनोनयनको लागि आइतबार र सोमबारको समय दिएको थियो। मनोनयनको पहिलो दिन विभिन्न पालिकाबाट पदका लागि १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ। पहिलो दिन धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र […]
१० वैशाख, बुटवल । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् । अघिल्लो चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका चौधरी तत्कालीन राजपामा थिए । राजपाले स्थानीय चुनाव बहिस्कार गरेका कारण उनी स्वतन्त्र लडेका थिए । पछिल्लो समय उनी जनता समाजवादी पार्टीमा थिए । चौधरीलाई शनिबार काठमाडौंमा लोसपाका नेताहरु […]
काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ र वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठलाई आगामी स्थानीय तहको निर्वाचनमा फेरि वडाध्यक्षको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले बनाएको निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने हो वा नपर्ने भन्नेमा उनीहरू द्विविधामा छन् । यी दुई वडाध्यक्ष जस्तै यति बेला देशमा ७५३ स्थानीय तह
स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अ
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले तालमेल गरेर उम्मेदवारी दिने भएपछि महिलाको प्रतिनिधित्व घट्न सक्ने देखिएको छ । निर्वाचन आयोगले दलहरूले चुनावी तालमेल गरेर उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व विगतभन्दा कमजोर हुनसक्ने चिन्ता व्यक्त भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएको छ ।
काठमाडौं, ४ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ गते हुने उम्मेदवारी मनोनयनको मिति तोकिएको छ । उम्मेद्धवारीको लागि दुई दिन समय छुट्याएको आयोगले बैशाख १५ गते मात्रै उम्मेदवारको नाम सार्वजनिक गर्ने उल्लेख गरेकोछ । त्यस्तै, उम्मेद्धवारलाई नाम फिर्ता लिनको लागि बैशाख १६ गतेको समय दिएको छ […]
‘बाढी, डुबान र कटानबाट पीडितको पुनस्र्थापनामा जनप्रतिनिधि निर्वाचित भएपछि थप सहज हुनेछ । त्यसैले चुनावलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन मतदातासँग अनुरोध गर्दछु ।’
अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त