स्थानीय चुनाव मनोनयनको अन्तिम दिन आज, मुख्य ठूला दल उम्मेदवार दर्ताको कसरतमा

काठमाडौँ – आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्यको निर्वाचनका लागी मनोनयनको आज अन्तिम दिन हो। निर्वाचन आयोगले मनोनयनको लागि आइतबार र सोमबारको समय दिएको थियो। मनोनयनको पहिलो दिन विभिन्न पालिकाबाट पदका लागि १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ। पहिलो दिन धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र […]