कोलकाताविरुद्ध लखनउले फुटबल जर्सी लगाएर आईपीएल खेल्ने

५ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा फुटबल जर्सी लगाउने भएको छ । जारी सिजनको ६८ औं खेल लखनउ र कोलकाताबीच शनिबार इडेन गार्डेन कोलकातामा हुनेछ । यस खेलमा विजयी भएमा लखनउले प्लेअफमा स्थान पक्का गर्नेछ । लखनउ कोलकाताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको […]

सम्बन्धित सामग्री

कसैले धोनीको जर्सी नम्बर प्रयोग गर्न नपाउने, यस्तो छ अच्चमको कारण

काठमाडौँ- भारतीय पुरुष क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले प्रयोग गर्ने गरेको जर्सी नम्बर अन्य कुनै पनि भारतीय खेलाडीले लगाउन नपाउने भएका छन् । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले धोनीले अन्तर्राष्ट्रिय खेल तथा इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगाएको जर्सी नम्बर ७ 'रिटायर' गर्ने अर्थात अन्य...

कसैले धोनीको जर्सी नम्बर प्रयोग गर्न नपाउने, यस्तो छ अच्चमको कारण

काठमाडौँ- भारतीय पुरुष क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले प्रयोग गर्ने गरेको जर्सी नम्बर अन्य कुनै पनि भारतीय खेलाडीले लगाउन नपाउने भएका छन् । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले धोनीले अन्तर्राष्ट्रिय खेल तथा इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगाएको जर्सी नम्बर ७ 'रिटायर' गर्ने अर्थात अन्य...

नक्कली ‘आईपीएल’ क्रिकेट म्याच, असली सट्टेबाजी, गुजरातमा यस्तोसम्म भयो

साँझ पर्नासाथ राजमार्गबाट केही टाढा एक सानो गाउँको बाँझो खेतमा गतिविधि बढ्न थाल्छ । बत्ती बालेपछि कृषि श्रमिकहरु तिनको माटो लागेको कपडा बदलेर क्रिकेट खेलाडीको जर्सी लगाउँछन् र क्रिकेट टुर्नामेन्ट सुरु हुन थाल्छ ।यो टुर्नामेन्टको हरेक म्याचमा युट्युबमा लाइम गरेर विदेशीहरु त्यसमा पनि रुसीहरुबाट लाखौंको बोली लगाइन्थ्यो । यो कुनै फिल्मको कथाजस्तो लाग्न सक्छ तर यो सबै गुजरातको मेहसाण जिल्लाको मोलीपुर गाँउको वास्तविक घटना हो । यो गाउँको अधिकांश मानिस खेती बारीको काममा संलग्न रहन्छन् र त्यहाँको खे

आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। प्रतियोगिता अघि भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले एउटा विश्व कीर्तिमान पनि बनाएको छ। A 𝗚𝘂𝗶𝗻𝗻𝗲𝘀𝘀 𝗪𝗼𝗿𝗹𝗱 𝗥𝗲𝗰𝗼𝗿𝗱 to start #TATAIPL 2022 Final Proceedings. 🔝 #GTvRR Presenting the 𝗪𝗼𝗿𝗹𝗱'𝘀 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗖𝗿𝗶𝗰𝗸𝗲𝘁…

आईपीएलमा एक नम्बरको जर्सी लगाएर खेल्दै सन्दीप

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा १ नम्बरको जर्सी लगाउने भएका छन् । लेग स्पिन्नर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट यो सिजनको आईपीएल क्रिकेट खेल्दैछन् ।

सन्दिपलाई जर्सी दिँदै दिल्लीका सीईओले भने- विश्वकै नम्बर १ बनेको हेर्न चाहन्छौं

८ चैत, काठमाडौं । आईपीएल टिम दिल्ली डेडरडेभिल्सले काठमाडौं आएर सन्दिप लामिछानेको जर्सी सार्वजनिक गरेको छ । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जर्सी सार्वजनिक गर्ने भनिएको थियो तर, राखेप सदस्य सचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गर्‍यो । आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध …

सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्सको १ नम्बर जर्सीमा

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयर डेबिल्सको तर्फबाट खेल्न १ नम्बर जर्सी लगाउने भएका छन् ।

सन्दिपको आईपीएल जर्सी सार्वजनिक

८ चैत, काठमाडौं । सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका हुन् । सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ । जर्सी …

आईपीएलमा सन्दीपले लगाउने जर्सी प्रधानमन्त्री अाेलीले सार्वजनिक गर्ने

काठमाडौं । सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।   यसका लागि दिल्ली डेयरडेभिल्सको टोली...