नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा १ नम्बरको जर्सी लगाउने भएका छन् । लेग स्पिन्नर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट यो सिजनको आईपीएल क्रिकेट खेल्दैछन् ।
एजेन्सी – फिफा विश्वकप २०२२ कतारमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले प्रयोग गर्ने अवे जर्सी सार्वजनिक गरिएको छ । अर्जेन्टिनाको जर्सी निर्माता कम्पनि एडिडासले सोमबार प्याजी रंगको जर्सी सार्वजनिक गरेको हो । कप्तान लिओनेल मेस्सीसहितका खेलाडीले नयाँ जर्सी लगाएका थिए । अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ । एडिडासले लैंगिक […]
पाउलोकी आमा एलिसिया डे डिबाला, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रवन्बध निर्देशक मीना महर्जन चित्रकार र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङलगायतले उक्त जर्सी सार्वजनिक गरेका थिए। साथै एलिसियाले उक्त जर्सी विद्यालयलाई हस्तान्तरण गरिन...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीलाई माइ सेकेन्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक […]
The post नेपालको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
२६ साउन, काठमाडौं । लिओनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाको आइकोनिक जर्सी नयाँ सिजन शुरु हुनुअघि खाली छ । मेस्सीले बार्सिलोनामा १० नम्बर जर्सी लगाएर खेलेका थिए । उनले १० नम्बर जर्सी एक दशकभन्दा बढी समय लगाए । मेस्सीले क्याम्प नोउ छाडेपछि अब त्यो नम्बरको जर्सी कसले लगाउने र के हुन्ने भन्ने चासो बढेको छ। मेस्सीको […]
एजेन्सी। इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले नयाँ सिजनका लागि ‘होम जर्सी’ सार्वजनिक गरेको छ। आर्सनलले शुक्रबार २०२१-२२ को सिजनका लागि एडिडासले निर्माण गरेको रातो र सेतो रङसहितको ‘होम जर्सी’ सार्वजनिक गरेको हो। आर्सनलले नयाँ जर्सी बजारमा उपलब्ध भैसकेको बताएको छ। आर्सनल पछिल्लो सिजनमा लिगको ८ औँ स्थानमा रहेको थियो।
एजेन्सी। स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनको लागी नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। क्लबले बिहीबार २०२१ २२ का लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो। क्लबले होम जर्सी भने यस अघि नै सार्वजनिक गरिसकेको छ। बार्सिलोना पछिल्लो सिजनको लालिगाको तेस्रो स्थानमा रहेको थियो।